अधिकृतका १७ वर्षीय छोरा सुजनलाई साथीले नै बोलाएर यसरी लि’ए ज्या’न

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सुनसरी दुहबी नगरपालिका – २ का १७ वर्षिय सुजन नारायण चौधरीको घरदेखि साथीको घर जान्छु भनेर हिडेको दिन मंसिर ११ गते साँझ नै साथीले ज्या’न लि’ए’को प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्र नारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिडेका थिए ।

घरछेउका २० वर्षिय सुमन झाले सामान्य वि’वा’दमै घटना गराएको खुलेको छ । केही दिन अगाडी लागेको मेलामा दुई जनाबीचको वि’वा’दका कारण घटना भएको प्रहरी अनुसन्धानवाट खुलेको छ । सार्वजानिक ठाउँमा चौधरीले अ’प शब्द प्रयोग गरेको ब’द’ला उनले संसारवाटै विदा गरिदिए ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सुजन मंसिर ११ गते साँझ घरबाट साथीकोमा जान्छु भनेर हिडेको दिननै सुमन माथि घटना भएको अनुसन्धानवाट देखिएको बताएका छन् ।फोन गरेर सुमनले सुरजलाई बोलाएपछि उनी भेट्न गए । घरदेखि दक्षिण दुहवी नगरपालिका २ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गामा सुमन बसेका थिए ।

साँझको साढे ६ बजेपछि उनीहरू बिच सामान्य वि’वा’द भयो ।‘उमेरको हिसावले पनि जेठो सुमनले सार्वजानिक स्थलमा मैले लगाएको पहिरनलाई लिएर मेरो बे’इ’ज्ज’त गर्ने भन्दै वि’वा’द गर्न थाले । सोही क्रममा हात हा’ला’हा’ल भयो । भुईमा ल’डा’एर सुमनले सुजनको घाँ’टी थि’चे । उनको निधन भएपछि खाली चौरमा झा’डी भित्र फा’लि’दि’ए र सुमन आफ्नो घरतर्फ लागे ।

घटना गराएका सुमनले अ’प’ह’र’णको नाटक गर्न लागे । रातीसम्म घर नआएपछि सुमनको मोवाइलमा आमाको फोन आउँछ । सुमनले फोन उठाएर ‘तपाइको छोरा मेरो क’ब्जा’मा छ’ भनेर फोन राखेर मोवाइल अफ गरिदिन्छन् ।’ घटनालाई मो’ड्’न सुमनले निक्कै चलाखि गरेको एसपी थापाले बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *