१९ वर्ष को कलिलो उमेरमै बस दु’र्घ’ट’नामा परी सधैंका लागि अस्ताए निरज कुँवर !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दु:र्घ’ट’ना हुँदा १ जनाको मृ’त्य  भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दु:र्घ:ट’ना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय निरज कुँवरको मृ:त्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । ब:यालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ:त्यु भएको हो । शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार अन्य १७ जना घा:इ’ते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *