साह्रै दुखद खबर: अछामबाट धनगढी आउदै गरेको बस दु:र्घ’ट’ना हुँदा १७ वर्षीय निरज कुँवरको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृ त्य  भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दु’र्घ’ट’ना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृ:त्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृ:त्यु भएको हो । श:व पो:ष्ट:मा’टमका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार अन्य १७ जना घा:इ:ते भएका छन । उनीहरुको पहिचान खुलेको छैन । बस सांफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *