१६ व’र्षीय यु’वती’लाई बि’हे गर्छु भनी बोलाएर यस्तो कार्य गरेको आ’रोपमा प’क्राउ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

स्याङ्जा : १६ वर्षीय यु’वतीलाई बिह’े गर्छु भनी प्र’लोभ’नमा पारेर अ’नैत’िक का’र्य गरेको आर’ोपमा प्रहरीले एक जनालाई पक’्राउ गरेको छ। गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो।शनिबार रा’ति करिब ११ बजे थापाले युवतीसँग वि’वाह गर्ने प्र’लोभन दे’खाएर क’र’णी गरेको नि’वेदन प्रहरीमा दर्ता भएको थियो।

उक्त निवेदनका आधारमा थापालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।थापालाई प’क्राउ गरी करणीसम्बन्धी कसुर ‘ज’बर’जस’्ती करणी’ मुद्दा दर्ता गरी थप अनुसन्धान बढाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *