बालिका ब’लात्कार आ’रोपमा एक जना प’क्राउ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की- बालिका ब’लात्कार आ’रोपमा पोखराबाट एक युवक प’क्राउ परेका छन् ।फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई ब’लात्कार गरेको आ’रोपमा पोखरा – १६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश नेपाली प’क्राउ परेको कास्की प्रहरीले जनाएको छ ।घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई ब’लात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई प’क्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *