कस्मिर ह:म’ला मा मृ’त्यू भएका प्रेम केसि को श’व नेपाल ल्याइयो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मङ्सिर, दाङ । भारतको जम्मुकश्मीरमा भएको भि:ड’न्तमा दाङका एक जनाको मृ त्यु भएको छ । भिडन्तमा परेर शुक्रबार बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम खत्रीको मृ त्यु भएको हो । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गो ला बा री गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गो ली चलाएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *