सेयर गर्नुहोस्
मङ्सिर, दाङ । भारतको जम्मुकश्मीरमा भएको भि:ड’न्तमा दाङका एक जनाको मृ त्यु भएको छ । भिडन्तमा परेर शुक्रबार बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम खत्रीको मृ त्यु भएको हो । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गो ला बा री गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गो ली चलाएको हो ।
सेयर गर्नुहोस्