नेपालमै घ’ट्यो यस्तो घ’ट’ना : आमाबाबुले नै १ लाख रुपैयाँ दिएर आफ्नै छोरीको ह’ त्या गर्न लगाए !

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटमा एक अ’भिभावकले सु पारी दिएरआफ्नै छोरीको ह ‘त्या गराएको त थ्य प्रकाशमा आएको छ । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृ’ता साहको ह’ त्या गराएको घ’ट’ना सार्वजनिक भएको हो । प्रेम सम्बन्धमा रहेकी अमृ’ताले प्रेमीसँग भागेर विवाह गर्दा इ’ज्ज’त जाने ड’रले उनीहरुले ह’ त्या गराएको त थ्य प्रकाशमा आएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार आयोजित पत्रकार सम्मेलनमा आ रो पित आमा, बाबु र ह’ त्यामा संलग्न अन्य ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *