द’लि’तलाइ माथिल्लो जातका मानिसले टेक्ने जमिन नदिएपछि पुलबाट ला’स झा’रि’यो (हेर्नुहाेस् भीडियो सहित)

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

डोरीको प्रयोगबाट २० फिट तल लास झारिएको दृ:श्य मा:र्मि’क छ । यसमा जातीय भे’द’भा’व कारण रहेको छ । भारतको तामिलनाडु राज्यको भेल्लोरको एउटा पुलबाट द:लित व्यक्तिका आफन्तहरूले मृ’त’कको शरीरलाई डोरीको प्रयोग गरी पुल माथिबाट २० फुट तल ला’स झा’रि’ए’को एउटा भिडियो सार्वजानिक भएको हो । द’लि’त व्यक्तिहरुको अ’न्त्ये:ष्टि गर्ने मैदानसम्म पुग्ने क्रममा उनीहरुलाई माथिल्लो जातका मानिसहरुले आफ्नो जमिनबाट जान नपाईने बताए पछि चि’हा:न पुग्न ला:सलाई पुलबाट झा:र्नु परेको हो ।

आफ्नो समुदायहरुसँग प्रयाप्त जमिन नभएको र भएका सानो जमिनमा पनि उनीहरुले आफ्नो लागि घर बनाएको हुँदा उक्त समस्याको सिर्जना भएको बताएका छन् । पहिला चि’हा:न जाने सानो बाटोमा कुनै आ’प’त्ति नभए पनि अहिले माथिल्लो जातका मानिसले आफ्नो कृषिलाई विस्तार गरेर बाटो रोकिदिए ।

धेरै सरकारी टोलीले उनीहरुको गाउँ भ्रमण गरी चि:हा:नको लागि करिब ४ कि.मि टाढा मैदान दिने प्रतिज्ञा गरेको छ । भेल्लोर कलेक्टरले राजस्व, खण्ड र पुलिस अधिकारीहरू घ:’टना’स्थलको भ्र:मण गर्न गए । यो दृश्यले उनीहरुलाई भविष्यमा श:व लान र अ:न्तिम सं’स्का:र गर्न कुनै समस्या नपर्ने सुनिश्चितता गरे ।-एजेन्सी


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *