कोरोना कहरका बिच रोजगारीका लागि विदेश हिँडे नेपाली !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना कहरका बिच रोजगारीका लागि विदेश हिँडे नेपाली
काठमाडौ । वैदेशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका नेपाली पिसिआर रिपोर्ट देखाउन लामबद्ध भएर लाइनमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् । कोरोना कहर अझै पनि सक्केको छैन तर पनि नेपाली घरमै बसेर केही नहुने देखेपछि विदेशिन शुरू गरिसकेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *