कुरा गरिरहेकै समयमा मोबाइल फोन वि’स्फो’ट हुँदा युवकको मृ:त्यु !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मोबाइल फोनमा कुरा गरिरहेको समयमा अ’चा’नक मोबाइल वि:स्फो’ट हुँदा एक युवकको मृ’त्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घ’टना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए । अ’चा’नक ‘हाइ भोल्टेज’ का कारण मोबाइल वि:स्फो’ट हुँदा उनी नराम्ररी घा:इ’ते भएका थिए ।

प्रहरीका अनुसार उक्त दु:र्घ’ट’ना हुँदा रेड्डी आफ्नो घरमा एक्लै थिए । छिमेकीले तार जलेको ग’न्ध पाएपछि उनको कोठामा पुग्दा अचेत अवस्थामा उनी ढलेको पाइएको प्रहरी समक्ष जनाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *