१० लाख र ५ तोला सुन लिएर फरार भागेका पति यस्तो अवस्थामा फेला परे, गौतमको ह’र्कत देखेर प्रहरी नै च’कि’त (भिडियो हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । हामीले केहि दिन अगाडी लिएको घटनाको अहिले फलो अप रिपोर्ट तपाई माझ प्रस्तुत गर्दैछौ । उनीबारे फेरी केहि नया कुरा पत्ता लागिरहेको छ । काभ्रे स्थायी घर भएका अहिले भक्तपुर सूर्यबिनायक माथि दूधीकोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै समस्यामा रहेको छ । करिब १८ बर्ष जति भईसक्यो उता ठाउमा बस्दै आएको यो परिबार, अहिले एकदमै ठूलो समस्या आएपछि मिडियामा हार गुहार गर्दै आएका छन आमाछोरीनै । पोम प्रसाद गौतमसंग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन । जब आफनै श्रीमान पोमले अर्की युवती उठाएर फरार भएपछि । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *