सुन्दा अचम्म लाग्ला तर प्रतिदिन ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी- एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोही पनि अचम्ममा पर्छन् । उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला । भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ । त्यसबाहेक उनीहरुको कामदारको मासिक तलव नै लाखौँ रहेको छ । अम्बानीकी श्रीमती निताले विहान पिउँने चियाको मूल्य नेपाली लगभग ५ लाख पर्दछ । त्यति मात्रै होइन, निता विश्वकै महंगो कार चढ्ने गर्दछिन् । उनले जापानको बुलेट ट्रेनभन्दा सुरक्षित कार चढ्ने गर्दछिन् । एजेन्सीको सहयोगमा


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *