१० लाख र ५ तोला सुन लिएर फरार श्रीमान बहिनीकोमा लुकेको भेटियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । हामीले केहि दिन अगाडी लिएको घटनाको अहिले फलो अप रिपोर्ट तपाई माझ प्रस्तुत गर्दैछौ । उनीबारे फेरी केहि नया कुरा पत्ता लागिरहेको छ । काभ्रे स्थायी घर भएका अहिले भक्तपुर सूर्यबिनायक माथि दूधीकोट भन्ने ठाउमा बस्दै आएका यो परिबार अहिले निकै समस्यामा रहेको छ । करिब १८ बर्ष जति भईसक्यो उता ठाउमा बस्दै आएको यो परिबार, अहिले एकदमै ठूलो समस्या आएपछि मिडियामा हार गुहार गर्दै आएका छन आमाछोरीनै । पोम प्रसाद गौतमसंग बिहे गरेकी दान कुमारी गौतम अहिले बिचल्लीमा परेकी छिन । जब आफनै श्रीमान पोमले अर्की युवती उठाएर फरार भएपछि ।

कमला नाम गरेकी युवती भगाएर हिडेका पोम अर्कैलाई लिएर मात्र फरार भएनन सानै दूधे बालक र २ छोरीलाई पनि बिचल्ली पारे, त्यतिमात्र नभएर नगद रहेको १० लाख रुपैया र ५ तोला सुन पनि लिएर हिडेपछि अहिले यो परिबार घर न घाटको भएको छ ।

औधी माया गर्ने आफनै बाबुलेनै यस्तो गरेपछि छोरीको अन्तरबार्तामै आशुले डुबेको थियो । बुवाको कुरा सुन्दा बितिकैनै छोरीको आखाबाट बलिन्द्र आँशु झरेको थियो । यो घटनाको बिस्तृत बुझदा पहिलेबाटनै उता युवतीसंग अ’नैति’क स’म्बन्ध भएको र एकचोटी त प्रहरीचौकीमा समेत पुराएको कुरा खुल्न आएको छ तर अहिलृ तिनै युवती नगद उठाएर फरार भएका छन यि श्रीमान, हेर्नुस छोरी र आमाको बिलौना तपाईले नि कहि कतै देखे सम्पर्क गराइदिनु होला ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *