रुकुम पश्चिममा जन्ती बोकेको जीप दु’र्घ’ट’ना : एकै गाउँका ४ को मृ’त्यु, १ घा’इ’ते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रूकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-८ मा जन्ती बोकेको जीप दु:र्घ’टना हुँदा एकै गाउँका चार जनाको मृ’त्यु भएको छ। शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका-७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दु:र्घ’ट’ना हुँदा चार जनाको घ:ट’नास्थलमै मृ:त्यु भएको हो । दु:र्घ’ट:नामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृ:त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दु:र्घ:ट’नामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली ग:म्भी’र घा:इ’ते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जीप दु:र्घ:ट’ना भएको हो ।जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *