साह्रै दुखद खबर : कश्मीर ह’म:लामा भारतीय सेनामा कार्यरत तुलसीपुरका प्रेम केसीको मृ`त्यु

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मङ्सिर १२, दाङ । भारतको जम्मुकश्मीरमा भएको भि:ड’न्तमा दाङका एक जनाको मृ त्यु भएको छ । भिडन्तमा परेर शुक्रबार बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम खत्रीको मृ त्यु भएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गो ला बा री गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गो ली चलाएको हो ।

मृ त क खत्री वि गत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । उनका दाजु नाता पर्ने तुलसी केसीका अनुसार श ब लिन उनका आफन्तर जम्मु कश्मीर पुगेका छन् । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन्। प्रेमका ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *