१० लाख घुस लिँदै गरेका अभियोगमा मुद्दा

राजनीति राष्टिय समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मु’द्दा दायर गरेको छ ।

प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैसवाललाई प्रसारण लाइनभित्र पर्ने रुख कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० लाख घु’स लिँदै गरेका अभियोगमा आयोगको टोलीले केही दिन पहिले प’क्रा’उ गरेको थियो।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी जैसवालविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज वि’शे’ष अदालतमा मुद्दा दा’य’र गरिएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *