महेन्द्रनगरमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा युवक मृ’त फेला

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान १ जना मृ’त फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  मृ’त भेटिएका युवकको पहिचान खुल्न नसकेको दिनेश खबरलाई बताए। 

‘बिहान ६ बजेर ५० मिनेटको समयमा भानु पार्टी प्यालेस नजिकै टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा युवक मृ’त भेटिएका हुन,’  उनले भने, ‘तर पहिचान खुल्न सकेको छैन। अहिले घ’टनास्थल कार्य भइरहेको छ। ’ घ’टनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *