दाई-भाउजु र भतिजा-भतिजीलाई ज’लाए, भाईले पनि गरे देह त्याग

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

 एजेन्सी । सामान्य विवादका बीच एक युवकले आफ्ना दाईको परिवार नै स’खा’प पारेका छन् भने आफुले पनि देह त्याग गरेका छन् । भारत मध्य प्रदेशको अनूपपुर जिल्लामा विहिवार यस्तो घ’टना भएको हो ।जवान भाइले आफ्ना भतिजा, भतिजी र दाइभाउजु भएको कोठा बाहिरवाट चुकुल लगाइदिए । भित्र आ’गो लगाएका थिए ।

अर्को कोठामा गएर आफुले पनि देह त्याग गरे । घरमा आ’गो लागेको देखेपछि छिमेकी आए ।जबसम्म छिमेकीले आगो निभाए त्यती बेला सम्म दाईको परिवारका ३ सदस्यको नि’धन भइसकेको थियो । दाई भाउजु र भतिजीको नि’धन भइसकेको थियो भने ५ वर्षका बालक भतिजा गम्भिर अवस्थामा छिमेकीले उद्धार गरेर अस्पताल लगेका छन् ।

उनको उपचार भइरहेको भएपनि अवस्था गम्भिर रहेको भारतीय मिडियाले जनाएका छन् । अनूपपुर जिल्लाको जैथारी पुलिस स्टेशनको धनवा निवासी दीपक विश्वकर्मा ग्यारेजमा काम गर्थे। उनले आफ्ना भाईलाई पनि संगै राखेका थिए ।जब दाजु, भतिजा र भतिजा निदाइरहेका थिए । त्यतीबेला कोठामा आगो लगाइदिए ।

कोठा बाहिरबाट बन्द गरिएको थियो, जसको कारण कोही पनि कोठाबाट बाहिर निस्कन सकेन।दीपक विश्वकर्माको दिनमा भाईसँग साना कुराहरुलाई लिएर झ’ग’डा हुन्थ्यो। यी विवादहरूको कारण, मानसिक त’ना’वको सामना गर्दै आएका आरोपीले यो कदम चाले। पुलिस अधीक्षक एमएल सोलंकीले भने कि पुलिसले अनुसन्धान गरिरहेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *