युवक संघका उपाध्यक्षको परिवार चढेको भ्यान त्रिशुलीमा खस्यो, चालक र श्रीमतीको मृ’त्यु, छोरी बे’पत्ता !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृ’त्यु भएको छ भने एक जना बे’पत्ता भएका छन् । प्युठानबाट बि:रामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा ख’स्दा रोकाका श्रीमती र चालकको मृ:त्यु भएको हो भने छोरी बे:पत्ता भएकी हुन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *