पूर्व सांसदको छोरा जस्ले प्रेमिकासंग बस्न आफ्नै ७ महिनाकी ग’र्भवती श्रीमतीलाई कार दु:र्घ’ट’ना गराएर ज्या:न लिए !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दु:र्घ’ट’ना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको नि:ध:न भएको छ । यो घ:ट’ना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक नि:धनको घ’ट:नाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।

प्रहरीले घ:ट’नामा संलग्न भएको अ:भि:यो’गमा एक महिला सहित दुईजनालाई प:क्राउ गरेको छ। यस अघि सात महिनाको ग:र्भ:व’ती महिला मीना लिशीको अस्वभाविक नि’ध:न भएको घ:ट:नामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले प:क्राउ गरिसकेको थियो ।

न:क्क:ली दु:र्घ’ट’ना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी ग:र्भ:व:ती लिशीको कार दु’र्घ:ट’नामा नि:ध’न भएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *