३३ बर्षका नेपाली डाक्टर रोशनको अमेरिकामा नि’धन

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अमेरिकामा ३३ वर्षका एक डाक्टरको नि:धन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृ:द’य:घा’तका कारण नि:धन भएको उनी कार्यरत अस्पतालका साथीहरुले गो फण्ड मिको अकाउन्टमा लेखेका छन्। रेजिडेन्ट फिजिशियनका रुपमा कार्यरत डाक्टर रोशनकी श्रीमती डेन्टिस्ट बिषयको अध्ययन गर्दैछिन । नि:ध’न भएको दिनमा पनि बिरामीको उपचारमा ख टिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *