कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली

राजनीति राष्टिय समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि सा`हा`रा`वि`हिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अ`ना`थ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए ।अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार रहेको बताए ।
अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ,’ ओलीले भिडियो सन्देशमा भने ।
प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सु`र`क्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्र`सि`त भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।
सरकार सु`शा`स`न र विकास अभियानमा अगाडि बढिरहेको उनको भनाइ छ।
देश र जनताप्रति नि`ष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने उनले दोहोर्‍याए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *