राजा आउ भन्दै लाखौ मानिस सडकमा, कोरोनापछि यति धेरै मान्छे पहिलोपटक नारा लगाउँदै सडकमा निस्किए (भिडियो सहित)

राष्टिय समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा-गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडकमा निस्किएका छन् । अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी हजारौं युवाहरु सडकमा उत्रिएका थिए ।

उक्त अवसरमा ‘राजा लेराऔं दे`श ब`चा`औं’, ‘हाम्रो राजा हाम्रो देश प्रा`ण भन्दा प्यारो छ’, ‘अ`ख`ण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए । । कोरोना पछि पहिलोपटक यति धेरै मानिसहरु सडकमा आएका हुन् । हेर्नुहोस् यो भिडियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *