राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण

कोरोना विशेष खेलकुद
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बुधबार साँझ उनले आफूलाई को’भि’ड-१९ पोजिटिभ देखिएको सामाजिक सञ्चाल मार्फत जानकारी गराएका हुन् ।

उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सु’र’क्षाका मापदण्डहरु अपनाउन आ’ग्र’ह गरेका छन् ।मल्लले आफू कोरोना सं’क्र’मि’त भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । उनले आफू केहीदिन होम आइसोलेसनमा रहने समेत जानकारी गराएका छन् ।

कोरोना म’हा’मा’री’लाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *