मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा मू`र्ति चो`रीको आरोपमा प`क्रा`उ परेकी छन् ।

लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो ।
मंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

लामाले बु`हु`मु`ल्य धातुबाट बनेको मु`र्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मु`द्दा दर्ता भएको थियाे ।
साेहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *