नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४८ कोरोना संक्रमित, २८ को मृत्यु

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको सं`क्र`मण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको सं`क्र`म`णका कारण मृ`त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्या`न गुमाउनेको संख्या १३८९ पुगेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *