नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ ३ करोडभन्दा बढी ठ`गेको आरोप

अर्थ शिक्षा समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ-३ करोड रूपैयाँभन्दा बढी रकम ठ`गी`को आ`रो`पमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने प`क्रा`उ परेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठ`गे`र न्यौपाने सम्पर्कबिहिन भएको उ`जु`री दिएपछि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *