एउटा सानो गल्तीले घरको आँगनमा १६ महिने बालकको मृत्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृ’त्यु भएको छ । बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृ’त्यु भएको प्रहरीले जनाएको छ।घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो ।

महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।उनको उपचारकै क्रममा मंगलबार राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । फोटो गुगलबाट न्युज को लागि गुगलबाट साभार गरिएको हो।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *