आज पनि बजारमा घटयो सुन चाँदी को मूल्य !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको रु ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार कायम भएको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य पनि तोलामा रु ५ ले घटेर प्रतितोला ११ सय ७५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *