गुलाब ह’त्या प्र’क’रण : प्रहरि को गो’ली लागेका बुद्धिराजको अस्पतालमा उपचारका क्रममा मृ’ त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, मंसिर १० । महोत्तरीकी ६ वर्षीया बालिका गुलाब साह खातुनको ब-ला:त्का-रपछि ह’ त्या भएपछि बदीबासमा गो-लीसमेत चल्न पुगेको छ । बालिका ह ‘त्याको आ’रो’पमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले प ‘क्राउ गरेर अ-नु’सन्धान थालेको भएता पनि स्थानीयहरुले क’डा प्र-ति’धा’र गर्दै अरुणको घरमा नै आ-ग’ज’नी गरेका छन् ।

ठूलो संख्यामा स्थानीयहरु सडकमा उ’त्रि’एर सडक अ:व’रु;द्ध गर्दै अरुणको घरमा ढुं:गा मु-डा र आ-ग’जनी, प्र’र्द’श’न गर्न थालेपछि प्रहरीले गो’ ली समेत चलाएको छ । प्र:द’र्शनमा प्रहरीको गो-ली लागेर घा:इ’ते भएका बर्दिबास १ का ४३ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा गएराति ग्रा’ण्डि अस्पताल काठमाडौंमा मृ’ त्यु भएको छ । बुद्धिराज गएराती साढे १२ बजे ग्राण्डि अस्पतालमा उपचारको क्रममा मृ’ त्यु भएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *