म छोरी मान्छे भएर, मैले दिएको दा’गब’त्तीले नै मलाई चिनाएको हो : सपना रोका मगर

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । ‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको श व गृ हमा पुगेकी थिएँ । त्यतिबेल म निकै ड राएँकी थिए र अ त्तालिएकी पनि थिएँ । म त्याहाँ पुग्छु नै भनेर पुगेकी थिईन । म त्याहाँ पुग्नुमा सायद आजको यो सम्मान पाउनलाई हो रहेछ जस्तो लागेको छ ।’ यो भनाई हो पशुपति आ र्यघा टमा बे वा रि शे श व जलाएरै विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरको ।

आजको दिनमा यो सम्मान पाउनकालागी आफुले बे वा रि सेहरुको श व नजलाएको बताउँछिन् सपना । उनले जब त्यो अस्पतालको श व गृह मा श वको थुप्रो देखिन् त्यतिबेला कताकता उनको मनमा ‘यो कस्तो बि चित्रको संसार, जहाँ बाँचुल्जेल त सुखले बाँचेनन् म रेपछि पनि यिनीहरुको लासले सुख पाएनछन्’ भन्ने लागेछ । शुरुमा ड रा एतापनि पछिपछि भने श वहरुलाई निकै बेर घो रिएरै हेर्दै जाँदा झण्डै एकवर्षपछि भने उनलाई ती श वहरु उनलाई बी भ त्स लाग्दै गएछ । सपनाले ती बे वा रिसे श वहरुसंग आफ्नो केही न केही नाता हुनुपर्छ हैन भने यिनीहरुको ला सलाई देखेपछि मलाई नै किन छ ट प टी ? भन्दै उनीहरुको अन्तिम सतिगति गर्ने निर्णय लिईन् आज उनलाई केवल नेपालले मात्र हैन पुरै विश्वले नै चिनेको छ ।

१९ वर्षीया सपनाले हरेक दिन पशुपति आ र्यघा टमा बेवारिस श व ज ला उँछिन् । यो कामको शुरुवात उनले आजको दिनमा सम्मान पाउनकोलागी गरेकी थिईनन् । तर, यही कामले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपनाको नाम जोडिएको छ । शहरमा उनको समाचार छ्या प्छ्या प्ति भईरहंदा सपना भने यतिबेला म्याग्दीस्थित आफ्नो घरमा छिन्


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *