दु:खद खबर : दिनभर अटाे चलाएर परिवार पाल्दै आएका सुनिल जब यसरी रिक्सा चलाउँदाचलाउँदै सडकमा ढले:

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङको विराटनगरमा एक जना सिटी अटो रिक्सा चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको कटहरी गाउँपालिका-१ को भित्री सडकमा मृत्यु भएको हो।उनी को २ ह ५४९२ नम्बरको अटो रिक्सा चलाइरहेका बेला एक्कासी सडकमा ढलेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।उहाँ पहिले पनि बिरामी नै हुनुहुन्थ्यो भन्ने कुरा आएको छ। हृदयघात भएको हो की भन्ने अनुमान गरिएको छ,’ उनले भने, ‘पोष्टमार्टम नगरिकन हामी भन्न सक्दैनौं।’पोस्टमार्टमका लागि शव कोशी अस्पताल लगिएको छ। सेताेपाटी****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *