बलिउड कलाकार रायकाे ५४ वर्षको उमेरमा नि’धन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बलिउड कलाकार आशिष रायकाे ५४ वर्षको उमेरमा नि¥धन भएको छ । लामो समयदेखि किड्नी सम्बन्धी रोगबाट ग्रस्त उनको ओशिवारास्थित आफ्नै घरमा मंगलबार मृ’त्यु भएको हो ।रायले ससुराल सिमर का, ब्योमकेश बक्शी, जीनी र जीजूलगायत अन्य लोकिप्रय टिभी शोजमा अभिनय गरेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *