शाहरुख खानको यस्तो राम्रो प्रस्ताव अस्विकार गर्दा अहिले पछुतो मान्दै दिन काटेकी छिन् अभिनेत्री जूही चावलाले

मनोरञ्जन विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘हम हे राही प्यार के, इश्क, कयामत से कयामत तक, तुम मेरे हो, अन्दाज अपना अपना’ जस्ता फिल्म दिएर चर्चा कमाएकी बलिउड अभिनेत्री हुन् । कैयौँ हि`ट फिल्म दिएकी यि सुन्दरी नायिकाले हालैको एक अन्तरवार्तामा आफ्नो अभिनय कालमका केही र`ह`स्य खोलेकी छिन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा जुहीले आँफुलाई त्यतिबेलका हिट फिल्म ‘दिल तो पागल हे र राजा हिन्दुस्तानी’ आँफुले छाडेका कारण त्यसमा समकालिन अभिनेत्री कर‍िश्मा कपूरले अवसर पाएको बताएकी छिन् । यश चोपडापछि शाहरुख खानले ‘दिल तो पागल हे’ को प्रस्ताव लिएर आएको भएता पनि समय अभावका कारण आँफुले ति चलचित्र गर्न नसकेको दाबी गरेकी छिन् ।

अन्तरवार्ताका क्रममा उनले भनिन् यश चोपडापछि शाहरुख खानले ‘दिल तो पागल हे’ को प्रस्ताव लिएर आए त्यसपछि ‘राजा हिन्दुस्तानी’ को अफर भएको थियो । तर, समय व्यस्तताका कारण यी दुवै फिल्म गर्न सकिनँ ।’ शाहरुखसँग ‘डर, एस बोस, डुल्पिकेट, फिर भी दिल हे हिन्दूस्तानी, वन टू का फोर’मा काम गरेकी जुहीको कुराबाट बुझ्न सकिन्छकी ति फिल्ममा काम नगरेर उनलाई अहिले पछुतो लागिरहेको छ । जुन फिल्महरुको चर्चा ब्या`प`क बन्न पुगेको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *