विराटनगर । कोरोनाबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक(इन्स्पेक्टर) को मृ’त्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृ’त्यु भएको उहाँका सहकर्मी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिनुभएको छ । कोइरालाका अनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रकम देखिएको थियो ।
त्यसपछि विराटनगरस्थि विराट नर्सिङ होममा उपचाररत हुनुहुन्थ्यो । कोइरालाका अनुसार सुरुको एकसाता आ:इ’सी’यूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भे:न्टि:लेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृ:त्यु भएको कोइराराले जानकारी दिनुभयो । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****