आज एकै दिन १ हजार ८ सय ले घटयो सुनको मूल्य : हेर्नुहोस् कति पुग्यो !

अर्थ समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार कायम भएको छ ।
त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३० ले घटेर प्रतितोला ११ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *