भेटियो दुर्लभ गुलावी रंगको हीरा, लिलाम मुल्य झण्डै साढे ४ अर्ब

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अहिलेसम्म तपाईंले जुन हीरा देख्नु भएको छ त्यो सेतो र पारदर्शी मात्र होला । तर के तपाईंले कहिल्यै बैजनी÷गुलाबी रंगको हीरा देख्नु भएको छ ।

रूसमा उ’त्ख’न’नका क्रममा एक हीरा सेतो र पारदर्शी नभई हल्का बैजनी र गुलाबी रंगको भेटिएको छ । दु’र्ल’भ अण्डाकार आकारको यस हीराको नाम द स्पिरिट अफ द रोज राखिएको छ । यस हीरालाई रूसी हीरा कम्पनी अलरोसाद्वारा उत्खनन गरी निकालिएको हो ।

यो १४ दशमलव ८३ क्यारेटको रहेको छ ।उक्त हीरालाई लिलामी गर्न राखिएको छ । अत्यन्त दुर्लभ मानिएको यस हीराको लिलामी मुल्य ३८ मिलियन ड’ल’र अर्थात झ’ण्डै साढे ४ अ’र्ब नेपाली रुपैयाँ राखिएको छ । यसलाई सोथबी नामक ऐजेन्सी लिलामी गर्नेछ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *