चितवनमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन पूर्वीचितवनको राप्ती नगरपालिका ६ हर्दीमा ग्याँस बुलेटले मोटरसाइकल लाई ठक्करबाट २ जनाको मृ’त्यु भएको छ ।ग्याँस बुलेटले ठक्कर दिँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकमा सवार दुई युवाको घ’टनास्थलमा नै मु’त्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दु’र्घटनापछि सोमबार साँझ उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेको जनाइएको छ ।घ’टनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *