नेपाली चेली अंशु गुरुङको गौरवशाली इतिहास : बनिन् बेलायती सेनाको क्याप्टेन

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ मंसिर । नेपाली मुलकी एक नेपाली चेलीले बेलायतमा गौरवशाली इ`ति`हास बनाएकी छन् । अंशु गुरुङ नामकी २७ बर्षीया चेलीले बेलायती सेनाको क्या`प्टे`न पदमा नाम निकाल्न सफल भएकी हुन् ।

उनी कास्की पोखर महानगरपालिकामा जन्मीएकी नेपाली महिला हुन् । दन्त चिकित्सकसमेत रहेको बताइएको छ । हालसम्मको इतिहास हेर्दा बेलायती सेनाको उच्च पदमा पुग्नसक्ने नेपालको पहिलो महिला उनी नै भएको जानकारहरु बताउछन् । यद्यपि उनीहरुको परिवार लामो समयअघिबाट बेलायतमै बस्दै आएका थिए । अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी उनी बेलायतमा फार्नबरोमा बस्दै आएका थिइन् ।अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम शनिबार पूरा गरेर उनले क्याप्टेन पदको फुलीसमेत लगाइसकेकी छन् । उनले गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरिसकेकी छन् ।

उनको अघिल्ला पु`ष्ताका अ`ग्र`जहरु पनि बेलायती सेनामै जीवन बिताएको उनीबारे जानकारहरु बताउछन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *