एघार वर्षीया कि:शाेरीलाई ब:ला’त्का:र गरि फ;रार रहेका अ;भि’युक्त ४ वर्षपछि प:क्रा’उ

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट, ८ मंसिर । चार वर्ष अगाडि एघार वर्षीया बालिकालाई ब’ला’त्कार गरी फ:रार भएका एकजनालाई रौतहट प्रहरीले प:क्रा’उ गरेको छ । वि.सं. २०७३ फागुन ९ गते जिल्लाको साविक विश्रामपुर गाउँ विकास समिति हाल वृ:न्दावन नगरपालिका बस्ने एघार वर्षिया बालिकालाई ज’ब’र’जस्ती करणी गरी फ’रा’र रहेका ३२ वर्षीय नागेश्वर राय यादवलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

रौतहट जिल्ला साविक हर्दिया पल्टुवा गाउँ विकास समिति वडा नम्बर ८ हाल वृ:न्दावन नगरपालिका वडा नम्बर ४ बस्ने यादवलाई इलाका प्रहरी कार्यालय गरुडा तथा इलाका प्रहरी कार्यालय समनपुरको प्रहरीले टोलीले जिल्लाको गढीमाई न,पा,वडा नं. १ स्थित बागमती नदि बाँध सडकखण्डबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो

ना ६४ प ४५०३ नम्बर को १५० सि।सि।को पल्सर मोटरसाईकलमा सवार रहेका यादव प्रहरीलाई देख्न साथ भा:ग्न खो’जेको तर प्रहरीले भाग्न उ:म्किन नदिई प:क्रा’उ गरेको प्रहरी नायव उपरिक्षक रावलले बताउनुभयो ।

प्रहरीका अनुसार बिहेमा जन्त गएकी निज बालिकालाई ब’ला’त्कार गरे लगतै भारत फ’रा’र भएका यादव केही महिना यता नेपालकै विभिन्न स्थानहरुमा लु:कि’छि;पी बस्दै आइरहेका थिए । प:क्रा:उ परेका यादवलाई रौतहट जिल्ला अ:दालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *