दाङमा ‘चिर्पट’ प्रहार गरी एक युवकले गरे हजुरआमाको ह`त्या

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ– दाङमा एक युवकले चि`र्प`टले हानेर आफ्नै हजुरआमाको ह`त्या गरेका छन् । गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्त ले ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चि;र्प’ट प्र`हा`र गरी ह`त्या गरेका हुन् । घर्तीलाई सोमबार बिहान प्रहरीले प`क्रा`उ गरेको छ ।मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा ए`क्का`सी चि;र्प’टले टाउकोमा हा’नी घा:ई:ते बनाएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *