प’क्रा’उ परेका भारती सिंहका जोडीलाई ध’रौ’टीमा रिहा गर्न अदालतले आदेश दिएपछि आजै छुटे !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिं’बा’चिया ध’रौ’टीमा छुटेका छन्। मुम्बईको एक अदालतले उनीहरूलाई जनही १५ हजार धराैटीमा रिहा गर्न आदेश गरेकाे हाे। उनीहरुलाई ला’गु औ’ष’ध अ’नु’सन्धान ब्यु’रो (एनसिबी) ले अनुसन्धानका लागि पक्राउ गरेर १४ दिनको न्यायिक हि’रा’स’तमा पठाएको थियो। भारती र हर्षलाई मुम्बईको किला को’र्टले ड्र ‘ग्स केसमा न्यायिक हिरासतमा राख्ने आदेश गरेको थियो। भारती र हर्षले त्यसवि’रु’द्ध मुम्बईको एक/एक अदालतमा आफ्नो धरौटीका लागि निवेदन दिएका थिए। भारती र उनका श्रीमान् हर्षलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हि’रा’स’तमा पठाइएको थियो। भारतीलाई क\ल्याण जे’ल र हर्षलाई ट’लो’जा जे’लमा पठाइएको थियो।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *