बिहान उठ्ने बित्तिकै नगर्नुस् यी ९ काम

ज्योतिष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झ`न्झट वा स`म`स्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चि`न्तामा बितोस् भन्ने चाँहदैन ।प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन त थाहा पाउनुस् ।

१. शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।
२. बिहान उठ्ना साथ कसैको चि`त्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।
३. बिहान उठेर कसैसंग झुठो वाचा वा प्र`ति`व`द्धता गर्नु हुदैन ।
४. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान च`र्काे स्वरमा हर्कानु हुदैन ।
५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।
६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।
७. पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।
८. खानालाई नमिठो भन्दै फ्याक्ने, वा थु`क्ने गर्नु हुदैन ।
९. घरमा जु`ठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ ?
१. बिहान उठेर सबैभन्दा पहिले आफ्नो ई`ष्ट देवताको ध्यान गर्नुपर्दछ ।
२. आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।
३. दिन शुभ बनाउन खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *