ठिमी नजिक हनुमन्ते खोलामा महिला क’पडा बि’हिन अवस्थामा उद्दार

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – केटा मान्छे देख्नेबित्तिकै त’र्सने र ड’राउने अवस्थाकी एक महिलालाई प्रहरीले हनुमन्ते खोलाबाट उद्दार गरेपनि उनको यस्तो अवस्था आउनुको मुख्य कारणसम्म प्रहरी पुग्न प्रयासरत छ । उनको मा’नसिक अवस्था असमान्य छ । बाहिरबाट उनको क्रियाकलाप हेर्दा उनीमाथि केही असमान्य घटना भएको अनुमान गर्न सकिन्छ ।

ती महिलालाई सनिबार बिहान हनुमन्ते खोलामा क’प`डा बि’हीन अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्नु अघि उनलाई स्थानीयले कपडा लगाइदिएपनि उनी कुरा गर्न असमर्थ थिइन् । उनको पहिचान समेत हुन सकेको थिएन । उनको सरीरमा बस्तुको नाममा हातमा घडि मात्र थियो ।

प्रहरीले उनलाई सोझै अस्पताल लगेर उपचार गरेको थियो । तर उनको चेतना पछिसम्म फर्किएको थिएन । केही समयपछि उनको हो’स फर्किएको र आफ्नो बारेमा केही जानकारी उनले दिएको भक्तपुर अस्पताल श्रोतले बताएको छ ।जसका अनुसार उनकी एक पाँच बर्षिया छोरी समेत छिन्, पति साथै थिए तर अहिले पति कहाँ छन् थाहा हुन सकेको छैन । प्रहरीकहाँ जाहेरी नपरेको र उनीमाथि अ`नै`तिक का’र्य भएको नभएको पत्ता लगाउने कुनै जाँच समेत नभएको बताइएको छ । सा’मू’हिक क’रणी’को आशंका गरिए पनि प्रहरीले मुचुल्का नउठाएको, ती महिलाको आफन्त उपस्थित भएर चेकजाँचका लागि मन्जुरी नदिएको लगायतका कानुनी अल्झनका कारण उनको शरीरको भित्री पाटोको जाँच हुन नसकेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटे‌न्डेन्ड डा. सुमित्रा गौतमले जानकारी दिइन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *