कृषि विकास कार्यालयको गेटमा दुई वटा ब’म

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाली सेनाको ब’म डि ष्पो’जल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मू’लगे’टमा भेटिएका दुई वटा सकेट ब’मलाई नि`ष्क्रि`य गरिदिएको छ। कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मू’लगे’ट अगाडि शं`का`स्पद वस्तु भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बा’ल्टि’न ब’म र सकेट ब’म रहेको पुष्टि भएको थियो।
ती ब’म सेनाको डि`स्पो`जल टोलीले नि’ष्क्रि’य पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। जिल्लाको सुरक्षा व्यवस्था थप क`डा बनाइएको प्रहरीले जनाएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *