मन्त्रिपरिषद बैठक शुरु, प्रधानमन्त्री ओलीद्धारा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा

राष्टिय समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही म’ह’त्वपूर्ण निर्णयहरु हुने बुझिएको छ । प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो ।

आजको बैठकबाट चाडपर्वपछिको राजनीतिक अवस्था, को’रो’ना भाइरसको जो’खिमको समिक्षालगायत केही नीतिगत निर्णयहरु हुने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घ’ट’नाक्रमको समिक्षा मन्तव्य समेत दिने बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगिरहँदा आजको बैठकमा प्रधानमन्त्री ओलीले कुनै कदम चाल्ने हुन् या केही भन्ने हुन् भन्ने चा’सो बढेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *