बेहुलीको सारी मन नपरेपछि बेहुला मण्डपबाटै फ’रा’र

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भा’गेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् ।
उनीहरुले प्रे’मपछि विवाह गरेका थिए । यो घ’टना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

हासनका एसपी श्रीनिवास गौडानका अनुसार रघुकुमार र संगीताले लामो समयदेखिको प्रे’मलाई विवाहमा परिणत गरेका थिए ।

जब विवाह हुँदै थियो तब संगीता सारी लगाएर मञ्चमा आएकी थिइन् । उनले लगाएको सारी मन नपरेपछि रघुकुमार त्यहाँबाट फ’रा’र भएका थिए ।
रघुकुमारका आमा बुबाले संगीताले लगाएको सारी निम्न क्वालेटिको भएको कारणले रघुकुमार भागेको बताएका छन् । पुलिसले रघुकुमारलाई धो’का दिएको भन्दै के’श दर्ता गराएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *