खुसिको खबर : कोरोनाको खोप नेपालमा आउने मिति तोकियो !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर : कोरोनाको खोप नेपालमा आउने मिति तोकियो ! काठमाडौ । कोरोनाको खोप सम्बन्धी एक खुशीको खबर छ । आगामी डिसेम्बरभित्र कोरोनाको खोप आउने सम्भावना देखिएको छ । कोरोना खोप उत्पादनमा सक्रिय औषधी उत्पादन कम्पनीहरुले यस्तो संकेत दिएका हुन् । औषधी उत्पादनमा सक्रिय मध्येका एक एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने सम्भावना देखिएको बताएका छन् । *** समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *