कोरोना खाेपमा सफलता, असर सुनमा : आज एकै दिन यति धेरैले घट्यो सुनको मुल्य !

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको रु ९४ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य ५ रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *