नेपाल आउन र भारत जानका लागि सरकार ले लगायो यस्तो कडा नियम : एकपटक पढ्नैपर्ने !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना जो खिमका कारण भारतसंगको सिमानामा वार पार गर्न पनि अब नयाँ नियम लागू भएको छ । नेपालको पश्चिमी नाका भएर भारत जाने नेपालीलाई भारतीय प्रशासनले अनिवार्य रासनकार्ड हेरेर मात्रै प्रवेश अनुमति दिएको छ । पश्चिम क्षेत्रका नेपालीहरुको वैदेशिक रोजगारीको मुख्य गन्तब्य स्थल भारत हो । दशैं तिहार लगायतका मुख्य चाडपर्व सकिएपछि भारत रोजगारी गर्न जानेहरुको लर्को लाग्ने गरेको छ । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

त्यसैले गड्‍डाचौकी नाका भएर भारत जाने नेपालीहरुसँग भारतीय रासनकार्ड भए मात्रै उनीहरुलाई प्रवेश अनुमति दिन थालिएको छ । रासनकार्ड नभएकाहरु अब भारत जान पाउँदैनन् । रासनकार्ड नहुँदा कतिपय नेपाली भारतमा रोजगारीका लागि फर्किन पाएका छैनन् ।

यस्तै भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई समेत नेपाली प्रशासनले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट लागु गरेको छ । तर नेपाली नागरिकका हकमा भने पीसीआर अनिवार्य गरिएको छैन । तर भारतबाट स्वदेश फर्किने नेपाली नागरिकलाई सीमाबाटै सोझै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।*****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *